कसरी प्रयोग गर्ने ?
एन्ड्रोईड र आइफोन मोबाईल बाट कसरी कल गर्ने ?
स्टेप १ :
सबै भन्दा पहिले एप्स स्टोर अथवा गूगल प्ले स्टोरमा गएर सीप भोईस- SIPVoice डाउनलोड गर्नुपर्दछ ।
स्टेप २ :
सीप भोईस- SIPVoice एप खोल्नुहोस र तपाईलाई दिइएको आईडी र पासवर्ड हान्नुहोस (पासवर्डका लागी स्क्र्याच कार्ड कोर्नुहोस)
स्टेप ३ :
अब तपाईले नम्बर छानेर अथवा टाइप गरेर कल गर्न सक्नुहुनेछ (सम्बन्धित देशको कोड+ नम्बर हान्नुहोस)।
यो एप्सका थप सेवाहरु :
- मोबाईल टपअप, संसारभर चाहेको नम्बरमा ब्यालेन्स ट्रांसफर गर्न सकिने ।
- संसारभर सस्तो दरमा एसएमएस पठाउन मिल्ने ।
एप प्रयोग नगरी साधारण मोबाईल फोन अथवा ल्यांड लाइन फोनबाट कसरी कल गर्ने ?
- ल्यांड लाइन फोन अथवा साधारण मोबाईल फोन,
03-4570-3991 अंग्रेजीको लागी १ छान्नुहोस यूजर आईडी + # पासवर्ड + # गन्तब्य नम्बर + #
- कलब्याक सिस्टम
कलब्याक सिस्टम दर्ता गर्न हामीलाई कल गर्नुहोस 080-4908-3543, 080-4156-3715, 03-5650-5430
एकपटक दर्ता गरिसकेपछि यी बिधिहरु पछ्याउनुहोस :
डायल 090-8504-9156 एक मिसकल दिनुहोस कल ब्याकको लागी एकछिन पर्खनुहोस कलब्याक रिसिभ गर्नुहोस , कल गर्न चाहेको नम्बर डायल गरी निर्देशन फलो गर्नुहोस
नोट : कलब्याक नम्बर डायल गरि सकेपछि लाइन स्वत: काटिनेछ, त्यस पछि ५ सेकेण्डभित्र कल आउनेछ । कथम कदाचित तपाईको फोनले अस्वीकार गरेमा अर्थात 'unknown incoming calls' भनेमा कलब्याक सिस्टमलाई अफ गर्नुहोस ।
कलिंग कार्ड प्रयोग कर्तालाई फ्रीमै टिभी हेर्ने बिशेष अफर
Gयेन २००० को प्रत्येक सिप भोईस कलिंग कार्ड खरीदमा एक महिनाको वर्ल्ड अन डिमाण्ड टिभी प्याक निशुल्क हेर्न सक्नुहुनेछ ।
यो सेवा इन्टरनेट जोडिएका मोबाईल, ट्याब्लेट,आईप्याड,एप्पल टिभी,गुगल टिभीमा हेर्न सकिनेछ ।
टिभी कसरी हेर्ने ?
- सुरुमा तपाइको स्मार्टफोन,आइफोन,ट्याब्लेट,आइप्याडमा World On Demand एप डाउनलोड गर्नुहोस । (यो सेवा एन्ड्रोईड र आइफोन दुवैमा उपलब्ध छ)
- प्रिमियम टिभी प्रयोगकर्ताले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरि सेवा लिन सक्नुहुनेछ ।