एन्ड्रोईड र आइफोन मोबाईल बाट कसरी कल गर्ने ?
स्टेप १ :
सबै भन्दा पहिले एप्स स्टोर अथवा गूगल प्ले स्टोरमा गएर सीप भोईस- SIPVoice डाउनलोड गर्नुपर्दछ ।

स्टेप २ :
सीप भोईस- SIPVoice एप खोल्नुहोस र तपाईलाई दिइएको आईडी र पासवर्ड हान्नुहोस (पासवर्डका लागी स्क्र्याच कार्ड कोर्नुहोस)

स्टेप ३ :
अब तपाईले नम्बर छानेर अथवा टाइप गरेर कल गर्न सक्नुहुनेछ (सम्बन्धित देशको कोड+ नम्बर हान्नुहोस)।

यो एप्सका थप सेवाहरु :
क. मोबाईल टपअप, संसारभर चाहेको नम्बरमा ब्यालेन्स ट्रांसफर गर्न सकिने ।
ख. संसारभर सस्तो दरमा एसएमएस पठाउन मिल्ने ।

एप प्रयोग नगरी साधारण मोबाईल फोन अथवा ल्यांड लाइन फोनबाट कसरी कल गर्ने ?
१. ल्यांड लाइन फोन अथवा साधारण मोबाईल फोन,
03-4570-3991 अंग्रेजीको लागी १ छान्नुहोस यूजर आईडी + # पासवर्ड + # गन्तब्य नम्बर + #
२. कलब्याक सिस्टम
कलब्याक सिस्टम दर्ता गर्न हामीलाई कल गर्नुहोस 080-4908-3543, 080-4156-3715, 03-5650-5430
एकपटक दर्ता गरिसकेपछि यी बिधिहरु पछ्याउनुहोस :
डायल 090-8504-9156 एक मिसकल दिनुहोस कल ब्याकको लागी एकछिन पर्खनुहोस कलब्याक रिसिभ
गर्नुहोस , कल गर्न चाहेको नम्बर डायल गरी निर्देशन फलो गर्नुहोस
कलिंग कार्ड प्रयोग कर्तालाई फ्रीमै टिभी हेर्ने बिशेष अफर
येन २००० को प्रत्येक सिप भोईस कलिंग कार्ड खरीदमा एक महिनाको वर्ल्ड
अन डिमाण्ड टिभी प्याक निशुल्क हेर्न सक्नुहुनेछ ।
यो सेवा इन्टरनेट जोडिएका मोबाईल, ट्याब्लेट,आईप्याड,एप्पल टिभी,गुगल
टिभीमा हेर्न सकिनेछ ।
क. सुरुमा तपाइको स्मार्टफोन,आइफोन,ट्याब्लेट,आइप्याडमा World On Demand एप डाउनलोड गर्नुहोस । (यो सेवा एन्ड्रोईड र आइफोन दुवैमा उपलब्ध छ)

ख. प्रिमियम टिभी प्रयोगकर्ताले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरि सेवा लिन सक्नुहुनेछ ।
